यी हुन पास नभए पनि चल्न पाउने डेढ दर्जन सवारी साधनहरु

Advertisement

काठमाडौं । सरकारले पास बिनै गुडाउन पाउने सवारी साधनहरुको सूचि सार्वजनिक गरेको छ । बाणिज्य विभागले एक सूचना प्रकाशित गर्दै करिब डेढ दर्जन पेशा तथा व्यवसायका सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जानकारी दिएको हो ।

विभागका प्रवक्ता रबिन्द्र आचार्यका अनुसार एम्बुलेन्स, शव वाहन, औषधी, औद्योगीक कच्चा पदार्थ, तयारी माल वस्तु, इन्धन, ग्यास, तरकारी फलफूल, दुध, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

Advertisement

Advertisement

Advertisement