कोरोनाका कारण बाँकेमा २५ बर्षीय युवकको मृत्यु

Advertisement

काठमाडौं । बाँकेमा कोरानाका कारण २५ वर्षिय युवाकको मृत्यु भएको छ । स्वास्थय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत बाँकको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । नेपालमा कोरोनाका कारण हालसम्म २ जनाको मृत्यु भैसकेको छ ।

बैशाख ३० गते भारतबाट नेपाल आएका ति युवा क्वारेन्टाइनमा बसेका थिए । उनको आइतबार बिहान ६ः४० बजे निधन भएको हो । युवकको निधन भएपछि स्वाब परिक्षण गरिएको थियो । स्वाब परिक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement