दुई हप्ता 'लकडाउन' थप्ने सरकारको निर्णय, अब जेठ २० गतेसम्म घर भित्रै बस्नुपर्ने

Advertisement

काठमाडौं । सरकारले लकडाउन २ हप्ता थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन २ हप्ता थप्ने निर्णय गरेको हो । जेष्ठ ५ गतेसम्म कायम गरिएको लकडाउन अब जेष्ठ २० गते मध्यरातसम्म जारी रहनेछ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । कोरोना संक्रमितहरुको संख्या बढिरहेको र दुई जनाको मृत्यु समेत भएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement