बाबुरामको कटाक्ष– ओलीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुसँगै अन्य समसामयिक विषयमा सम्बोधन गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तीखो टिप्पणी गरेका छन् । ट्वीट गर्दै उनले कोरोना, राष्ट्रियता, लोकतन्त्रको व्याख्या सुन्दा उनमा अल्पज्ञान अहंकाको भयंकर ककटेल देखिएको बताएका छन् । बाबुरामले भनेका छन्, ‘प्रधानमन्त्रीको तीन घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !'

Advertisement

Advertisement

Advertisement