लिपुलेक नक्साको ब्याज भजाएर ओलीले देशलाई बर्बादीमा लैजाने बुझियोः डा. भट्टराई

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले लिपुलेक नक्साको ब्याज भजाएर देशलाई वर्वादीमा लैजान खोजेको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले दिएको जवाफ सुनेपछि डा. भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।

डा. भट्टराईले ओलीमा कमजोरी स्वीकार गर्ने र सुधार्ने कुनै छाँट नदेखिएको निष्कर्ष पनि निकालेका छन् । उनले ओलीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement