नयाँ नक्सा जारी गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिए धन्यवाद

Advertisement

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

समाजिक सञ्जाल ट्विटरमा प्रक्रिया लेख्दै उनले मुलुकको सम्पूर्ण भुभाग समेटेर नयाँ नक्सा जारी गर्ने कार्य सराहनिय भएको पनि बताएका छन् ।

उनले गुमेको भूभाग प्राप्त गर्न कुटनीतिक, दिपक्षिय र बहुपक्षिय वार्ता आरम्भ गर्नुपर्नेमा पनि जोड दिए ।

Advertisement

Advertisement

Advertisement