एकल महिला र अशक्त/अपाङ्गको भत्ता नकाट्न नगरपालिका संघको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । नेपाल नगरपालिका संघले एकल महिला र अशक्त/अपाङ्गले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नकाट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले आज विज्ञप्ति प्रकाशित गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

Advertisement

Advertisement