आजै थपिए ७२ जना कोरोना संक्रमित, संख्या पुग्यो ६७५

Advertisement

काठमाडौं । ७२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहान देशका बिभिन्न जिल्लाहरुमा ७२ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठि गरेको छ । मन्त्रालयका अनुसार अब कोरोना संक्रमितहरुको संख्या ६७५ जना पुगेको छ ।

Advertisement

Advertisement

Advertisement