रौतहटमा एकै दिन थपिए २६ जना कोरोना संक्रमित

Advertisement

काठमाडौं । रौतहट जिल्लामा एकै दिन २६ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा गरिएको परिक्षणमा रौतहटका २६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्ठि भएको हो ।

राजपुर फरहदवा वडा न. २, ६ र ८ तथा ईशनाथ नगरपालिका २ का पुरुषहरुमा कोरोना संक्रमण पुष्ठि भएको हो ।

Advertisement

Advertisement

Advertisement