फेरि थपिए ६ जना कोरोना  संक्रमित

Advertisement

काठमाडौं । ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको गुलरियामा ३ जना, नारायणी अञ्चल अस्पतालमा २ जना र काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अब कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement