लकडाउन खुकुलो पार्ने निर्णय, आर्थिक पुनरुत्थानका लागि प्याकेज तयार

,   १२ जेष्ठ २०७७, सोमबार, ०५:५० pm   
Lock-Down

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै थप उद्योग धन्दा सञ्चालनको व्यवस्था मिलाउनका लागि लकडाउनलाई थप खुकुलो बनाउने बताएका हुन् । उनले आयात निर्यातलाई थप सहज बनाउने, उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण बनाउने पनि बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक पुनरुत्थानका लागि छुट्टै प्याकेज बनाईरहेको पनि बताएका छन् । अर्थमन्त्रालयले आर्थिक प्याकेज तयार पारिरहेको पनि बताए ।

aecc