स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ

Advertisement

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च महत्व दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाको दायरा विस्तार गदै जाने र त्यसका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।

Advertisement

Advertisement

Advertisement