महिला स्वास्थ्य स्वयम् सेविकाहरुको यातायात खर्च अब दोब्बर

Advertisement

काठमाडौँ । सरकारले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई दिंदै आएको यातायाता खर्च दोब्बर बनाउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

साथै हाल दिंइदै आएको स्वास्थ्य बीमालाई समेत निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement