प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, २ लाख रोजगारी दिने

Advertisement

काठमाडौं सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । सो रकमबाट २ लाख नागरिकलाई रोजगारी दिने सरकारको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement