अब किसानलाई क्रेडिट कार्ड, सहजै ऋण पाइने

Advertisement

काठमाडौं । सरकारले किसान क्रेडिट कार्डको कार्यक्रम अघि सारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार अब किसानलाई क्रेडिट कार्डको व्यवस्था गर्ने बताएका हुन् । त्यस्तो कार्डको माध्यमबाट किसानलाई सहज रुपमा बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण उपलब्ध गराइने पनि बजेट वक्तव्यमा भनिएको छ ।

Advertisement

Advertisement

Advertisement