एमसीसीको ट्रान्समिसन लाइन अघि बढाउने सरकारको घोषणा

Advertisement

काठमाडौं । सरकारले विवादास्पद अमेरिकी परियोजना एमसीसीले अघि सारेको ट्रान्समिसन लाइन निर्माण अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत एमसीसी परियोजनामा समावेश गरिएको रातेमाटो लप्सिफेदी–रातामाटा–दमौली–वुटबल–गोरखपुर र लप्सीफेदी–रातामाटा–हेटौँडा ट्रान्समिसन लाइन निर्माण प्रक्रिया अघि बढाउने भनेको हो ।

यी दुबै ट्रान्समिसन लाइनहरु एमसीसी परियोजनाका अंग हुन् ।

Advertisement

Advertisement

Advertisement