१७० जना थपिए कोरोना संक्रमित, रौतहटमा मात्रै ५६ जनामा संक्रमण

Advertisement

काठमाडौं । शुक्रबार १७० जनामा कोरोना संक्रमण थपिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार १६५ जना पुरुष र ५ जना महिला रहेका छन् ।

अब एक हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएकामध्ये ५६ जना रौतहटका हुन् ।

Advertisement

Advertisement

Advertisement