कोरोनाका कारण अर्घाखाँचीका ३५ वर्षिय पुरुषको मृत्यु

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अर्घाखाँचीका ३५ वर्षिय पुरुषको मृत्यु भएको जनाएको हो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ६ जना पुगेको छ ।

Advertisement

Advertisement

Advertisement