१६६ जना थपिए कोरोना संक्रमित, २ वर्षिय बालिकासहित ८ जनाको मृत्यु

Advertisement

काठमाडौं । आइतबार एकै दिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १६६ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको हो । अब कोरोना कोरोना संक्रमितको संख्या १५ सय ६७ जना पुगेको छ । हालसम्मम कोरोना संक्रमणका कारण २ वर्षिय बालिकासहित ८ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या २२० जना पुगेको छ ।

Advertisement

Advertisement

Advertisement