ककनीका २६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, अझै ५८ जनाको रिपोर्ट आउन बाँकी

Advertisement

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकामा बुधबार पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उक्त दिन गरिएको २८ जना मध्ये २ जना र विहीबारको परीक्षण गरिएका ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको गाउँ पालिकाले जनाएको छ ।

यसैगरी संभावित जोखिमलाई मध्यनजर गरी एक दुई दिनमा नै सञ्चालनमा आउने गरि मकुन्देश्वरी माविमा क्वारेन्टीन निर्माण गर्ने बताएको छ ।

यी समाचार पनि हेर्नुहोस्:

Advertisement

Advertisement

Advertisement