२७८ जनामा थपियो कोरोना, ३३३ जना निको भएर घर फर्किए

Advertisement

काठमाडौं । शुक्रबार २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत २७८ जना कोरोना संक्रमित थपिएको बताएको हो । तिमध्ये २६७ जना पुरुष र ११ जना महिला रहेका छन् ।

शुक्रबारसम्ममा ३३३ जना कोरोनालाई जितेर घर फर्किएका छन् । अब कोरोना संक्रमितहरुको संख्या दुई हजार ९ सय १२ जना पुगेका छ ।

Advertisement

Advertisement

Advertisement