माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त भएका छन् ।

सञ्चालक समितिको बैठकले रि क्त रहेको स्वतन्त्र सञ्चालकमा नुवाकोट जिल्ला शिवपुरी गाउँ पालिका वडा नम्बर ६ का स्थायी वासिन्दा, हाल टोखा नगरपालिका धापासी निवासी महतलाई नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जनाएका छन् ।

 

Advertisement

Advertisement

Advertisement