भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या, यस्तो रहेछ कारण

Advertisement

काठमाडौं । भारतका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित बान्द्रामा रहेको आफ्नै घरमा राजपुतले आत्महत्या गरेका हुन् ।

कायपोचे नामको चलचित्रबाट फिल्मी करिअर सुरु गरेका राजपुतले आमिर खाननको पीके चलचित्रमा पनि अभिनय गरेका थिए ।

डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, छिछोरे लगायतका फिल्महरुमा प्रमुख भूमिका निर्वाह गरेका थिए । आत्महत्याको कारण खुलेको छैन् तर प्रहरीले भने राजपुत डिप्रेशनको शिकार भएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement