सुनचाँदीको मूल्य स्थिर, आजको बजार भाउ यस्तो छ

Advertisement

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य ८९ हजार २ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजोपनि छापावाल सुन प्रतितोला ८९ हजार ७ सय रुपियाँ, तेजाबी सुन ८९ हजार २ सय ६५ र चाँदी प्रतितोला ९ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement