सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकौ मूल्य प्रतितोला ८९ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ६५ र चाँदी प्रतितोला ९ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो पनि सुन उत्तिकै मूल्यमा कारोबार भएको थियो भने चाँदी भने प्रतितोला ९ सय ३० रुपियाँमा कारोबार भएको थियो । यसरी हेर्दा सुनको मूल्य स्थिर रहेको छ भने हिजोको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बृद्धी भएको छ ।

Advertisement

Advertisement

Advertisement