बीमा समितिको निर्देशन- 'कम्पनीहरुले कोषको रकम सिधै बाणिज्य बैंकमा राख्न सक्ने'

Advertisement

काठमाडौँ । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधै 'क' बर्गका बाणिज्य बैंकमा मुद्दति निक्षेपमा राख्न सक्ने भएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं बाणिज्य बैंकमा मुद्दति निक्षेपमा रकम राखेमा सोल्भेन्सी मार्जिनमा गणना हुने उल्लेख गरेका छन् ।



 

Advertisement

Advertisement

Advertisement