लकडाउनको शुल्क असुल्ने निर्णय कार्यान्वयन नगर्न सत्तारुढ विद्यार्थी संगठनको चेतावनी

Advertisement

काठमाडौं । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधीको शुल्क असुल्ने निर्णय कार्यान्वयन नगर्न निजी विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ ।

अनेरास्ववियूका संयोजक र सह संयोजकले विज्ञप्ति प्रकाशित गर्दै शुल्क असुल्ने निर्णय सच्याउन माग गरेका हुन् । उनीहरुले शुल्क असुल्ने निर्णय फिर्ता लिन र लकडाउन अवधी भर कुनै पनि शुल्क नअसुल्न चेतावनी पनि दिएका छन् ।

Advertisement

Advertisement

Advertisement