सुनचाँदीको मूल्य फेरि बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । लामो समयपछि हिजो प्रतितोला ४ सय रुपियाँ घटेको सुनको मूल्य आजफेरि प्रतितोला ५ सय रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुन ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

Advertisement

Advertisement

Advertisement