नागरिक लगानी कोषको शेयर मूल्य समायोजन, अब प्रतिशेयर मूल्य कति ?

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार २२ प्रतिशत बोनस शेयर पछि कोषको शेयर मूल्य समायोजन गरिएको हो ।

अब कोषको प्रतिशेयर मूल्य एक हजार ८ सय ८२ रुपियाँ कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement