ललितपुर महानगरको बजेट ४ अर्ब ७९ करोड, लकडाउन अवधिको करमा १० प्रतिशत छुट दिने

Advertisement

काठमाडौँ । ललितपुर महानगरपालिका आज आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । आगामी आवको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ५२ करोड रुपैयाँले कम हो ।

महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।

Advertisement

Advertisement

Advertisement