नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा आशा राणा अधिकारी नियुक्त

Advertisement

काठमाडौँ । नबिल बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकमा उनलाई स्वतन्त्र सञ्चालक पदमा  पद बहाली गरिएको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement