कोरोनाका कारण २९ औं संक्रमितको मृत्यु, रौतहटका एक जनाले ज्यान गुमाए

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण २९ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको फतुवा विजयपुरका ३० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि ललितपुरको स्टार अस्पतालमा भर्ना गरिएका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

Advertisement

Advertisement

Advertisement