चीनमा भेटियो कोरोना भन्दा खतरनाक अर्काे भाइरस, महामारीको त्रास बढ्यो

Advertisement

काठमाडौं । चीनमा कोरोना भन्दा पनि खतरनाक नयाँ भाइरस फेला परेको छ । चिनियाँ वैज्ञानिकहरुले कोरोना भन्दा पनि खतरनाक भाइरस फेला परेको र त्यसले तत्कालै महामारीको रुप लिन सक्ने तथ्य सार्वजनिक गरेका हुन् ।

त्यस्तो नयाँ भाइरसको पहिचान सुंगुरमा गरिएको हो र त्यो मानिसमा सहजै सर्ने बताएको छ । यो भाइरसले आफ्नो स्वरुप बदल्ने र एक व्यक्तिबाट अर्काे व्यक्तिमा सहजै सर्न सक्ने पनि बताइएको छ । यो भाइरसको संक्रमण भएपछि मानिसमा रोग प्रतिरक्षा प्रणालीले पूर्णतः काम गर्न छोड्ने बताएको छ ।

प्रोफेसर किन चाओ चेंगले नयाँ भाइरसका कारण उच्च जोखिम देखिएको बताएका छन् । वैज्ञानिकहरुले यस भाइरसको नाम जि४ ईए एच१एन१ नाम दिएका छन् ।

Advertisement

Advertisement

Advertisement