कुमारी बैंक, गुडवील र आईसीएफसी फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आज कुमारी बैंकसहित ३ वित्तीय संस्थाको डिबेञ्चर(ऋणपत्र) सूचीकृत भएको छ ।

कुमारी बैंकको ‘१०.२५ प्रतिशत केबीएल डिबेञ्चर २०७६’ ३० लाख कित्ता, गुडवील फाइनान्सको ‘१२ प्रतिशत गुडवील फाइनान्स लिमिटेड डिबेञ्चर २०८३’ २ लाख ५० हजार कित्ता र आईसीएफसी फाइनान्स लिमिटेडको ‘१२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३’ २ लाख कित्ता सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement