मुटुमा समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

Advertisement

काठमाडौं । मुटुमा समस्या आएपछि प्रधानमन्त्री केपी ओली गंगालाल अस्पताल भर्ना भएका छन् । ओलीलाई मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना गरिएको प्रेस संयोजक सुर्य थापाले बताएका छन् । ओली बिहान भर पार्टी स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए ।

Advertisement

Advertisement

Advertisement