प्राइम लाइफको शेयर मूल्य समायोजन, प्रतिशेयर मूल्य कति पुग्यो ?

Advertisement

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । १२.५० प्रतिशत बोनस शेयर पछि शेयर मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार प्रतिशेयर ५ सय ३० रुपियाँ रहेको प्राइमको शेयर मूल्य प्रतिशेयर ४ सय ७१ रुपियाँ कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement