एकैदिन थपिए ७४० जना कोरोना संक्रमित, अहिलेसम्मकै सर्वाधिक, कूल संख्या १५ हजार नाघ्यो

Advertisement

काठमाडौँ । आज अहिलेसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन् । असार ४ गते सबैभन्दा धेरै ६७१ जना कोरोना संक्रमित थपिएका थिए भने आज ७४० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

आज थपिएकासहित कोरोना संक्रमितको कूल संख्या १५, हजार २ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोरोना संक्रमित मध्ये हालसम्म ६ हजार १ जना ४३ जना निको भएर घर फर्किका छन् भने हालसम्म ३२ जनाको मृत्यु प्रवक्ता गौतमले बताए ।

Advertisement

Advertisement

Advertisement