सुनचाँदीको मूल्य स्थिर, आज तोलाको कति ?

Advertisement

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज पनि शुक्रबारकै भाउमा सुनचाँदी किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार पाँच सय, तेजावी सुन प्रतितोला ९० हजार ६५ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा कारोबार भएको थियो । आजपनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement