थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित १५७८४ जना, निको भई घर फर्केने ६५४७

Advertisement

काठमाडौँ । आज थप २९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ७ सय ८४ पुगेको जानकारी दिए ।

संक्रमित मध्ये ६ हजार ५ सय ४७ जना निको भई घर फर्केका छन् भने हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement