एनआईसी एशिया लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १ करोड ४८ लाख कित्ता साधारण शेयर(आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

साथै नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको ओपन रेञ्ज प्रदान गरेको छ।

Advertisement

Advertisement

Advertisement