शनिबार र सार्वजनिक बिदामा समेत बैंकका शाखा खोल्न निर्देशन (राष्ट्र बैंकको सूचनासहित)

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिबार र सो पछिका सार्वजनिक बिदामा समेत बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुला राख्न निर्देशन दिएको छ ।

'राजश्व संकलन गर्ने शाखा/काउण्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरु लगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुल्ला गर्ने व्यवस्था मिलाउनु’– बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement