कोरोना संक्रमित ७० जना मात्रै थपिए, ४३१ जना निको भएर घर फर्किए

Advertisement

काठमाडौ । शनिबार ७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएको हो ।

३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जना संक्रमित फेला परेका हुन् । यहि अवधीमा ४३१ जना निको भएर घर फर्किएका छन् ।

Advertisement

Advertisement

Advertisement