मर्ज भए उन्नति र सहकार्य, एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौँ । उन्नत्ति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ ।

दुई संस्था मर्ज भई बनेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement