Advertisement

काठमाडौं। नेपाल बीमा प्राधिकरणले दिएको निर्देशन अटेर गर्दै नगद लाभांश वितरणको घोषणा गरेको लुम्बिनी जनरल इन्योरेन्सको निर्णयलाई प्राधिकरणले उल्ट्याइदिएको छ ।  प्राधिकरणले नगद लाभांश वितरण नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन अटेर गर्द...

काठमाडौं । युनियन, प्राईम लाइफ र गुराँश लाइफ मिलेर बनेको नयाँ बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले मर्जरपछि जीवन बीमा बजारले कोल्टे फेर्ने बताएका छन् । उनले कर्पोरेट नेपालसँगको कुराकानीमा मर्जरपछि जीवन बी...

काठमाडौं । बीमाको दायरामा उत्साहजनक वृद्धि भएर ४७ प्रतिशत जनतामा पहुँच पुगेको यस क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले दावी गरे पनि वास्तविक वास्तविक तथ्यांक संकलन नहुँदा अन्योलता सिर्जना भएको छ ।  प्राधिकरणले बीमाको दायरा झण्डै ५० प्रतिशत नजिक पुगेको दावी...

काठमाडौं । यूवा व्यवसायी करण चौधरीले गुणस्तरीय शिक्षाको खोजीका लागि विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् ।  ब्रिटिस कलेजको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमै विश्वस्तरका शैक्षिक संख्या स्थापना हुने र पठनपाठन हुन थालेकाले विदेश पल...

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आगामी फागुन पहिलो साताबाट एकीकृत कारोबार सुरु हुने सगरमाथा इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले बताएका छन् ।  मर्जरको सबै तयारी पूरा भएको र एकीकृत कारोबारका लागि माघ मह...

काठमाडौं । ‘संचित बज्राचार्य’ नेपाली बीमा क्षेत्रको स्थापित र परिचित नाम हो । सानैदेखि व्यवस्थापन विषयमा रुची राख्दै आएका उनले विभिन्न बैंक, वित्तीय क्षेत्रमा करिव तीन दशक लामो अनुभव संगालेका छन् । बजाचार्यले आफ्नो अनुभवको १७ वर्ष बीमा क्षेत्रबाट संगालेका छन्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको मर्जरमा ढिलाई हुने संकेत गरेको छ । प्राधिकरणले मर्जरमा जान बीमा कम्पनीहरु तयार रहे पनि जोखिमांकन गर्न लामो समय लाग्ने भएकाले मर्जरमा ढिलाई हुने बताएको हो ।  प्राधिकरणले पुँजी वृद्धिको नीतिमार्फत बीमा ...

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि आकर्षक शैक्षिक संस्थाको रुपमा परिचित बन्न पुगेको छ । समयसापेक्ष शिक्षा प्रणाली, अनुभवी शिक्षक, प्रविधिमैत्री अध्यापन प्रणाली, विश्व बजारको मागअनुसारका विषयहरु, राम्रो भौतिक पूर्वा...

काठमाडौं । प्रभु बैक र सेन्चुरी कमर्सियल बैंक आज मंगलबारबाट एक भएका छन् । दुवै बैंकले आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबार गर्ने समारोहमा दुवै बैंकका सञ्चालक समिति अध्यक्ष र प्रभु बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षद्धारा व्यक्त विचारः  सेन्चुरी ...

काठमाडौं । बीमा अभिकर्ताहरुको गुनासो बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले अभिकर्तामैत्री काम गर्ने निर्णय गरेको छ । नयाँ बीमा ऐन आएपछि र प्राधिकरणले गरेका विभिन्न निर्णयप्रति अभिकर्ताहरुले गुनासो गर्न थालेपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।  प्राधिकरणका ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सरकारी लगानीमा संचालित नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) डुब्ने संकेत गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपाल रिका सीईओ शंकर रायमाझीलाई कटाक्ष गर्दै उक्त क...

काठमाडौं । तीन दशक लामो पर्खाईपछि बीमा क्षेत्रले नयाँ ऐन पाएको छ । यो ऐनले बीमा क्षेत्रको थप व्यवस्थित विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यही ऐनलाई टेकेर बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरिएको छ । प्राधिकरणले ठूला बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले उधारो बीमा अझै पूर्ण नियन्त्रण हुन नसकेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उधारो बीमा ठूलो विकृतिको रुपमा रहेको र यसलाई पूर्णरुपमा बन्द गर्न कठिन भएको बताएका हुन् ।   सिलवालले भने, &ls...

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंका अध्यक्ष नन्द तिवारीले मंगलबार नेपाल बीमा प्राधिकरणले जारी गरेको अनलाइन प्रणालीमार्फत अभिकर्ता छनोट थालनीसम्वन्धी नयाँ निर्देशिकाको आलोचना गरेका छन् ।  उनले भएका अभिकर्ताको दक्षता बढाउनुपर्ने खाँचो रहेको बेला नयाँ अभिकर्त...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले एकै पटक ठूलो रकमको बीमाशुल्क आर्जन गरेपछि बीमा क्षेत्रमा तरंग देखिएको छ । गएको मंसिर महिनामा संस्थानले चार अर्ब आठ करोड रुपियाँको बीमाशुल्क आर्जन गरेको विवरण नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट...

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा जीवन बीमा व्यवसायमा रु. दुई अर्बको व्यवसाय वृद्धि भएको छ । यो महिनामा जीवन बीमा कम्पनीहरुले रु. १३ अर्ब ५० करोड ४६ लाख बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।  गत वर्ष सोही महिनामा रु. ११ अर्ब १६ करोड ६८ लाख रुपियाँ बी...

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा निर्जीवन बीमा व्यवसायमा २३ करोड रुपियाँले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा निर्जीवन बीमा व्यवसाय घटेको देखिएको हो ।  मंसिरमा दुई अर्ब ६१ करोड ९९ लाख रुपियाँ बीमाशुल्क संकलन भएको छ...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया भाँडिएको हल्लामा सत्यता नरहेको सम्वन्धित कम्पनीका सीईओहरुले बताएका छन् । उनीहरुले मर्जर प्रक्रियामा कुनै बाधा अवरोध नरहेको बताउँदै दुई महिनाभित्र एकीकृत कारोबार गर्ने बताए ।  प्रभु ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुले बोनस दरलाई नै आधार बनाएर प्रचार प्रसार गर्न खोजेमा कारबाही गर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यसअघि पनि यस्तो प्रचार नगर्न आफूहरुले सच...

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामेश्वर श्रेष्ठले मर्जरका कारण जीवन बीमा कम्पनीको बोनस दरमा धेरै ठूलो हेरफेर नआउने बताएका छन् ।  बीमा कम्पनीहरुको मर्जरकै कारण बोनस दर हेरफेर हुने कुरा सत्य रहे पनि त्यसमा धेरै ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले बीमा क्षेत्रमा मर्जरपछि पनि व्यवसाय पाउन धौधौ हुनथालेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा व्यवसायमा मर्जरपछि पनि उत्तिकै चुनौति रहेको बताउँदै अभिकर्ताह...

काठमाडौं । नयाँ बीमा ऐन २०७९ को एक व्यवस्थाले बीमा क्षेत्रको बिग मर्जरमा बाधा पुर्याउने देखिएको छ । सोही व्यवस्थाका कारण मर्जरको पक्कापक्की गरेर एकीकृत कारोबार गर्ने योजना बनाइरहेका तीन जीवन बीमा कम्पनीहरुः प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ ...

काठमाडौं । सरकारको दबाबपूर्ण नीतिपछि जीवन बीमा कम्पनीहरु मर्जरमा जाने क्रम बढिरहेको बेला कम्पनीहरुको बोनस दर खस्किने संकेत देखिएको छ । बोनस दर घट्ने देखिएपछि ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिन्तित देखिन थालेका छन् ।  मर्जरका कारण हाल कायम बोनस द...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मर्जरका कारण बीमा क्षेत्रले लय समातेको दावी गर्दै यसबाट समग्र उद्योगले सिनर्जी पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा क्षेत्रको मर्जर फलदायी बन्ने पक्का रहेको बताए ...

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा कर्मचारीहरुले ऋण सुविधा थोरै भएको भन्दै बढाउन आन्दोलन चर्काएका छन् । कर्मचारीले आन्दोलन चर्काएपछि संस्थान व्यवस्थापन दबाबमा परेको छ ।  संस्थानले  दिँदै आएको ऋण थोरै भएको भन्दै कर्मचारीहरुले दैनिक असन्तुष्टि जनाउन थालेपछि स...