Advertisement

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्ने विषय पेचिलो बनिरहेको बेला बीमा क्षेत्रका सरोकारवालाबीच असमझदारी र आरोपप्रत्यारोप सुरु भएको छ ।  सरकारले प्रतिवद्धताअनुसार रकममध्ये एक अर्ब ८१ करोड रुपियाँ निकासा गरेर बीमा संघको खातामा रकम बसेको दुई साता बढी भ...

काठमाडौं । लामो समयदेखि सरकारका कारण अन्योलमा परेको कोरोना बीमाको दावी भुक्तानी अहिले आएर निर्जीवन बीमा कम्पनीहरुको कारण अन्योलमा परेको छ ।  सरकारले प्रतिवद्धताअनुसारको केही रकम निकासा गरेर बीमक संघको खातामा आइसकेपछि पनि यसलाई कसरी वितरण गर्ने ? भन्ने क...

काठमाडौं । नयाँ बीमा ऐन, २०७९ जारी भएसँगै सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा अलपत्र पर्ने देखिएको छ । सोही ऐनअनुसार गठन भएको नेपाल बीमा प्राधिकरणले आफूले स्वीकृति दिएकाबाहेक अन्यलाई बीमा नमान्ने स्पष्ट पारिसकेकाले स्वास्थ्य बीमा बोर्ड अब के हुने ? भन्ने प्रश्न उठेको छ ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साजन विक हत्याकाण्डले बीमा क्षेत्रलाई ठूलो पाठ सिकाएको भन्दै यस्ता काण्डहर दोहोरिन नदिन नयाँ बीमा ऐनले सहयोग पुग्ने बताएको छ ।  मोटो रकम दाबी भूक्तानी लिने लोभमा विकको हत्या भएपछि बीमासम्वन्धी अनुसन्धानका लागि धेरै बाटो खुले...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले अब जोकोही पनि सहजै बीमा अभिकर्ता बन्न नपाउने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नयाँ बीमा ऐनले नै यस्तो व्यवस्था गरेको बताउँदै हरेक अभिकर्ता एउटा कम्पनीमा मात्रै आवद्ध हुन पाउने बताए ।  सि...

काठमाडौं । बैंकहरुले आफ्ना उत्पादनहरुमा ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका छन् । ती बीमा सुविधाको भुक्तानी बीमा कम्पनीहरुले गर्ने हो । तर त्यसको जानकारी बैंकका अधिकांश ग्राहकहरुलाई हुँदेन् । यस परिस्थितिले आफ्नो व्यवसायमा असर पर्ने मात्रै नभएर ग्राहकको सुसुचित हुने अ...

काठमाडौं । गएकोआर्थिक वर्षको खोटपूर्ण वित्तीय विवरण पेश गरेको गुराँस लाइफ इस्योरेन्स युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने तयारीमा छ ।  वित्तीय विवरणमा २८ करोड रुपियाँ रकम गडबढी देखिए पनि छानविन र कारवाही बिना मर्जरमा जाने तयारी गर्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सबैको अधिकार हो भन्दै दीर्घ रोग लागेका बिरामीहरुको पनि बीमा गर्न सकिने खुलासा गरेको छ ।  प्राधिकरणले त्यस्तो दीर्घ रोगीले बढी बीमा शुल्क बुझाएर बीमा गर्न सकिने सुविधा रहेको बताएको हो । त्यस्ता रोगीले आफूलाई लागेको रोग...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले उत्साहजनक प्रगति हासिल गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार निर्जीवन बीमा व्यवसाय एक अर्ब १५ करोड रुपियाँले बढेको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म नौ अर्ब ६९...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले नेपाल पुनर्बीमा कम्पनीले निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनी आएकोमा असन्तुष्टि जनाउने भन्दा आफ्नो दायरा बढाउनुपर्ने सुझाव दिएका छन् ।   नेपाल पुनर्बीमाको नवौं वार्षिकोत्सवको अवसरमा उक्त कम्पनीका सीईओ शंकर रायमाझील...

काठमाडौं । नेपालको बीमा उद्योगमा बीमांकी (एक्चुरी)को अभाव भइरहेको बेला बीमा समितिले भने थप बीमांकी चाहिने परिस्थिति निर्माण गरिदिएको छ । बीमांकी न्यून हुँदा बीमा कम्पनीहरुले लेखा जाँचमा लामो समय लाग्ने परिस्थितिमा सुधार आउन नसकेको बेला समितिले विगतको...

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।  मुक्तिनाथ विकास समितिका अनुसार यतिबेला मुस्त...

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कर छुटको दायरा बढाउन गर्न माग गरेका छन् । हालसम्म कायम रहेको आयकरको दायरामा वृद्धि गर्नुपर्ने कम्पनीहरुले माग गरेका हुन् ।  यता बीमा समितिले भने कर छुटको कुरा जायज भए पनि त्यसका लागि भने केही समय कुर्नु पर्ने बताएको छ । बीम...

काठमाडौं । चुनावको मुखमा सरकारले कोरोना बीमाको रकम भुक्तानीका लागि एक अर्ब ८१ करोड निकासा गरेपछि उक्त रकम लिन बीमा कम्पनीहरु तँछाडमछाड गरेका छन् ।    लामो समयदेखि प्रतिवद्धताअनुसारको रकम लिन आनाकानी गर्दै आएको अर्थ मन्त्रालयले आम चुनावको अगाडि रकम भुक्...

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा जस्तै जीवन बीमामा पनि अनिवार्य बीमाको व्यवस्था जरुरी रहेको कतिपय बीमा कम्पनीका सीईओहरुले बताउन थालेका छन् । एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी) दासले नेपालको जीवन बीमा व्यवसाय संरक्षणविहीन अवस्थामा रहेको गुनासो गर्दै विशेष...

काठमाडौं । अरु मुलुकको तुलनामा नेपालको बीमा क्षेत्रको नियामकले लिने बीमाशुल्क धेरै भएको भन्दै एक बीमा कम्पनीका सीईओले यसमा परिमार्जन गर्नु नै न्यायोचित हुने बताएका छन् ।  एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी) दालले अरु देशका बीमा नियामकहरुले लिने शुल्कको...

काठमाडौं । पछिल्लो समय बैंकहरुको शाखारहीत बैंकिङ सेवा फस्टाउँदै गएको छ । शाखाहरु पुर्याउन नसकेको ठाउँहरुमा उनीहरुले शाखारहित बैंकिङ सेवा निकै विस्तार गरिएको छ ।  तर यता बीमा क्षेत्रमा भने कम्पनीहरुले सुरु गरेको घुम्ती बीमा सेवा सुस्ताउँदै गएको देखिन्छ । ...

काठमाडौं । बीमा अभिकर्ताहरुले २०४६ को राजनीतिक परिवर्तनपछि बनेको बीमा ऐन,  २०४७ ले बीमा अभिकर्ताहरुलाई दिएको सुविधा खोस्ने काम हुन थालेको भन्दै असन्तुष्टि पोखेका छन् ।  अभिकर्ताहरुका नेता पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले नयाँ बीमा ऐन...

काठमाडौं । अनलाइनबाटै सवारी साधनको ब्लू बुक नवीकरण गर्न सकिने सुविधाले सवारी चालक र सवारी साधन धनीहरुलाई निकै सहज भएको छ ।  तर अनलाइनमार्फत सोझै राजश्व भुक्तानी हुने भएकाले तेस्रो पक्ष बीमा भने अधिकांशले नगर्ने गरेको पाइएको छ । त्यसबाट बीमा कम्पनीहरुको व्...

काठमाडौं । तिहारलाई उज्यालोको पर्व पनि भन्ने गरिन्छ । तिहारमा सरसफाई र झिलिमिली बनाई एउटा उत्सवको रुपमा मनाइन्छ । यस्तो पर्वमा जुवातास खेल्नेभन्दा पनि संगीतमय बनाउनुपर्ने सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्का बताउँछन् ।  तिहार भन्ने ब...

काठमाडौं । हामीले तिहारमा सेलरोटी जस्ता तेलमा तारेका, भुटेका खानेकुरा खान्छौं भने पोषणविदले त्यस्ता खानेकुरा स्वदकालागि मात्र नभई स्वास्थ्यका हिसाबले विचार गरेर खान सुझाव दिएका छन् । खानपानमै आउने असन्तुलनका कारण स्वस्थ्यमा विभन्न गडबढी देखापर्ने भन्दै पोषणविदले खानपान...

काठमाडौं । पुजन ढुंगेल अधिकारी बीमा समितिको एक मात्र महिला निर्देशक हुन् । उनले तिहार आफूलाई मनपर्ने पर्व रहेको र त्यसमा पनि गाई पूजा सबैभन्दा मन पर्ने  प्रतिक्रिया दिएकी छिन् । निर्देशक अधिकारीले विगतमा गाईको पूजा गरे पनि पछिल्लो समय भने काठमाडौंमा ...

काठमाडौं । बाल्यकालका क्रियाकलाप सबैको लागि स्मरणीय हुन्छ । रमाइलो लाग्छ । ‘त्यो बेलामा फेरि फर्किन पाए पनि हुन्थ्यो’ भन्ने लाग्छ । तर प्रकृतिले दिँदैन । दैनिक कार्यव्यस्ततामा रहने नेशनल लाइफ इन्स्योरेन्सका सीईओ सुरेश खत्री तिहार आएपछि केटाकेटी बेलाको देउसी भ...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले विगतमा जस्तो जालसाजीमा वा कसैलाई झुक्याएर अब बीमा नहुने दावी गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नयाँ बीमा ऐनले बीमामा हुने गलत क्रियाकलापलाई निरुत्साहित गर्ने दावी गरेका हुन् ।  लामो समयदेखि विचा...

काठमाडौं । पछिल्लो समय स्काई डाईभिङलगायतका जोखिमपूर्ण र साहसिक खेलहरु खेल्ने क्रम नेपालमा बढेको छ । यस्ता खेलहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुको रुची ह्वात्तै बढ्न थाल्दा यसमा हुने जोखिममा बीमासम्वन्धी प्रश्न पनि उठन् थालेको छ ।   बीमा क्षेत्रको नियमनकारी निकाय ...