Advertisement

काठमाडौं । पेशागत अभिकर्ता संघका निर्वतमान अध्यक्ष नन्द तिवारीले अझै पनि बैंकास्योरेन्सको असर अझै कायम रहेको दावी गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुले त्यति बेला नै बैंकास्योरेन्स ल्याउनु गल्ती हुने बताए पनि जबर्जस्ती ल्याइएको बताउँदै त्यो ब...

काठमाडौं । भर्खरै मर्जर सम्पन्न गरेको यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नक्कली बीमा (फेक क्लेम)को दाबी भुक्तानीका लागि अनावश्यक दबाब झेल्नुपरेको गुनासो गरेको छ ।  एक बीमाको नक्कली दावी भुक्तानीका लागि विभिन्न व्यक्तिहरुले अनावश्यक दबाब दिने काम गरेको बताउँ...

काठमाडौं । बीमा सर्भेयर तथा सर्भेयर एशोसियशनका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले बीमा कम्पनीहरुको मर्जरमा नै प्रश्न उठाएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरले गदौ धेरै सर्भेयरहरुलाई बेरोजगार बनाएको र आर्थिक संकटमा पुर्याएको बताए ।  जोशीले भने, &lsqu...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुको समस्या पहिचान गर्न भन्दै बीमा कम्पनीका सीईओ र सञ्चालकहरुलाई एकै पटक छलफलका लागि बोलाएको छ । छलफलको मिति भने चाँडै नै टुंगो लाग्ने प्राधिकरणको भनाई छ ।  विशेषगरी कर्मचारी समायोजनमा धेरै समस्या देखिन...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवैधरुपमा कसैले बीमा अभिकर्ताहरुको लाइसेन्स लिएर काम गरेको पाइए काम गरिरहेको सम्बन्धित बीमक (बीमा कम्पनी)लाई नै कारबाही गर्ने चेतावनी दिएका छन् ।   कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभ...

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका निवर्तमान अध्यक्ष नन्द तिवारीले कुनै पनि बीमा कम्पनीहरुलाई ठूलो जोखिम देखेर भाग्ने छुट नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरु जोखिमबाट हात झिकेर भन्दा नयाँ आपतकालिन कोष खडा गर्नुपर्ने खाँचो देखिए...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरुमा सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी (एएमएल–सीएफटी)को अवस्था बुझ्न अनुगमन गरेको छ ।  राष्ट्र बैंकको एएमएल–सीएफटी टिमले बीमा कम्पनीहरुको कारोबार र लेखा प्रणाली चेकजाँच गरेपछि स...

काठमाडौं । गएको आर्थिक बर्षको पुस मसान्तसम्म १० वटा बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७८–७९ को बार्षिक साधारणसभा गर्न असफल भएका छन् । यीमध्ये मर्जरमा गएका कम्पनी पनि छन् । मर्जर प्रक्रियाका कारण साधारणसभा गर्न ढिलाई भएको उनीहरुको भनाई छ ।  गत आवमा तोकिएको समय...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैत मसान्तसम्म नै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउन समयसीमा तोकेको थियो । उक्त अवधिसम्म सबै जीवन बीमा कम्पनीले पाँच अर्ब र साधारण बीमा कम्पनीहरुले साढे दुई अर्ब रुपियाँ पुँजी पुर्याउनुपर्ने थियो ।  प्राधिकरणको निर्देश...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशनले बिहीबार अष्ट्रेलिया एडमिसन्स डे २०२३ मनाएको छ । अष्ट्रेलियाका प्रतिष्ठित दुई दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुसमेत सहभागी मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो ।  ...

काठमाडौं । दुई वर्षअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा एक लाख रुपियाँबाट घटाएर २५ हजार रुपियाँमा झार्यो । फेरि गत उक्त सेवामा रोक लगायो ।  राष्ट्र बैंकको उक्त निर्णयले रेमिट्यान्स सेवा प्रदायकहरुलाई ठूलो धक्का लागेको छ । भुक्तानी प्रणालीसम्बन्धी एक...

काठमाडौं । बढी चोरी हुने गरेको भन्दै बीमा कम्पनीहरुले बजाजको पल्सर बाइक (मोटरसाइकल)को बीमा गर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेको देखिएको छ ।  जहाँ जोखिम छ, त्यसको नै बीमा गरिन्छ । मोटरसाइकल चोरी हुनसक्ने, आगलागी हुनसक्ने, दुर्घटना हुनसक्ने जोखिमको आधार...

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा नयाँ खालका जोखिम बढ्दै गएको महशुस गर्न थालिएको छ । त्यसको एक–दुई वटा उदाहरण हो जलविद्युत क्षेत्र, पशु पालन क्षेत्र । जोखिम धेरै रहेको भन्दै कम्पनीहरुले बीमा गर्न आनाकानी पनि गर्ने गरेका छन् । कम्पनीहरुको एक खालको बुझाइ रहे...

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई अर्थमन्त्रालयले नयाँ लघुबीमा कम्पनीको संख्या सम्बन्धमा स्पष्टीकरण सोधेको छ । मन्त्रालयले बिहीबार गोप्य पत्र पठाउँदै कति वटा लघुबीमा चाहिएको हो ? स्पष्ट पार्न निर्देशन दिएको हो ।  यता प्राधिकरणले मन्त्रालयको प्रश्नको जवाफ दिने त...

काठमाडौं । विदेशीले नेपालमा बीमा गर्ने कुरालाई बीमा कम्पनीहरुले समस्याको रुपमा औंल्याएको छ । विशेषगरी गैरआवासीय नेपालीहरुको बीमा गर्दा गणना गर्न नपाइने कुरालाई देखाएर कम्पनीहरुले समस्या औंल्याएका हुन् ।  यता नेपाल बीमा प्राधिकरणले विदेशीले नेपालमा बीमा गर्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आफ्नो कार्यकालको विषयमा प्रायोजितरुपमा विवाद सिर्जना गर्न खोजिएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यस्तो प्रायोजन गर्नेहरु को हो हुन् ? आफूले पहिचान गर्न लागेको पनि बताएका छन् ।  सिलवालले ...

काठमाडौं । बीमा क्षेत्रमा एउटै व्यक्तिले धेरै बीमा गर्ने र त्यसलाई गणना गर्ने पाउने कि नपाउने भन्ने कुरा पेचिलो बन्दै गएको छ । एउटै व्यक्तिले एक दर्जनसम्म बीमा गर्ने र त्यसैको आधारमा बीमाको विस्तार भएको भन्ने आंकडामाथि गम्भीर प्रश्न उठेपछि यो जटिल विषय बनेको हो ।  ...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले आफूलाई कार्यकक्ष प्रवेशमा नै कर्मचारीहरुले रोक लगाएकोप्रति आपत्ति जनाएका छन् ।  कर्मचारीहरुको माग जायज रहेको र आफूले सम्बोधनका लागि पहल गर्ने बताइरहँदा कार्यकक्षमा जा...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शिखर इन्स्योरेन्स कम्पनीलाई केरा बीमालेखलाई निरन्तरता दिन निर्देशन दिएको छ । केरा किसानहरुले मापदण्डअनुसार बीमा गर्न आनाकानी गरेपछि कम्पनीले केरा बीमालेख बन्द गरेको थियो ।   किसान र कम्पनीबीचको विवाद समाधान गर्दै शुक्रबार प्र...

काठमाडौं । बीमा ऐन, २०७९ आएको लामो समयसम्म सरकारले सोअनुसारको नियमावली ल्याउन ढिलाई गर्दा बीमा क्षेत्रका दर्जनौं काम रोक्किएको छ । नियमावली नआएर आफूहरुलाई समस्या परेको बीमा कम्पनीहरुले पनि गुनासो गरेका छन् ।  यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको एउटा बीमा अभिकर्ता एउटा कम्पनीमा मात्रै अवद्ध भएर काम गर्नुपर्ने ‘एक अभिकर्ता एक कम्पनी’ नीति अलपत्र परेको छ ।  यो नीति आंशिकरुपमा कार्यान्वयन भए पनि पूर्ण कार्यान्वयन गर्न अभिकर्ता र बीमा कम्पनी दुवै पक्ष ...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले सञ्चालन अनुमति (लाइसेन्स) वितरण गरिसकेका केही बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन ढिलाई गर्दा कारोबार ढिलो भएको बताएको छ ।  प्राधिकरणले तोकिएको चुक्तापुँजी जुटाउन उनीहरुलाई कठिनाई परेको ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताका अगुवाहरुले अपेक्षा गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनीहरुले मौद्रिक नीति पुँजी बजारप्रति लचिलो रहेको भन्दै यसको सकारात्मक प्...

काठमाडौं । नयाँ लघुबीमा कम्पनीहरुको व्यवसायिक संभावना र पुँजीको आकारलाई लिएर प्रश्न उठ्न थालेको छ । लघुवित्त कम्पनीहरुलाई तोकिएको क्षेत्र र सीमाका बीच  अपेक्षाकृति ठूलो व्यवसाय गर्न कठिनाई हुने धेरैको अडकल छ । तर तिनै बीमा कम्पनीहरुका लागि ७५ करोड रुपियाँ चुक्त...

काठमाडौं । नेपालका जलविद्युत आयोजनाहरु प्राकृतिक विपत्तिहरुको जोखिममा छन् । बाढी पहिरोका कारण धेरै आयोजनाहरुमा बर्षेनी अर्बौं रुपियाँको क्षति भएबाट पनि सो कुरा पुष्टि हुन्छ । यस्ता जोखिम हुनसक्ने आधारमा नै बीमाको अवधारणा आएको हो र जलविद्युत आयोजनाको पनि बीमा गर्ने ...