Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वार्थ बाझिनेगरी कुनै बीमा कम्पनीमा सञ्चालक तथा सीईओ (प्रमुख कार्यकारी अधिकृत) रहेको व्यक्ति अरु कुनै कम्पनी र सार्वजनिक संस्थाहरुमा सञ्चालक, व्यवस्थापक वा कर्मचारी बस्न नपाउने व्यवस्था गरेको छ ।  प्राधिकरणले बीमा कम्पनीमा सञ्चालक ...

काठमाडौं । बीमा कम्पनीहरुले पठाउने तथ्यांक एकद्धार प्रणालीबाट संचालन हुनुपर्ने निश्कर्षमा नेपाल बीमा प्राधिकरण पुगेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसँग मागेको तथ्यांक पठाउने व्यक्तिमा एकरुपता नहुँदा नयाँ समस्या उब्जिएको हो । प्राधिकरणका निर्देशक दिन...

काठमाडौं । बीमा क्षेत्रका सर्भेयरहरुले बीमा ऐनले आफूहरुलाई उपेक्षा गरेको प्रतिक्रिया दिइरहेको बेला सर्भेयरहरुको पारिश्रमिकमा उनीहरुकै लुछाचुडी छ । गलत कार्यशैलीका कारण सर्भेयरहरुको पारिश्रमिकमा एकरुपता नरहेको नेपाल बीमा प्राधिकरणका कर्मचारीहरुले खुलासा गरेका हुन् ।&...

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुले व्यापारमा भारी गिरावट देखिएको छ । यस अवधिमा कम्पनीहरुले १० अर्ब ३६ करोड २३ लाख रुपियाँ बराबरको मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।  गत आर्थिक वर्षको सोही अवधिमा उनीहरुले १० अर्ब ८८ करोड ९...

काठमाडौं । बीमा अभिकर्तालाई ऋण दिन नेपाल बीमा प्राधिकरणले प्रतिवन्ध लगाए पनि अभिकर्ताहरुले बीमा कम्पनीबाट १५ करोड रुपियाँसम्म ऋण लिएको पाइएको छ । त्यो पनि धितोबिना ।     अभिकर्ताहरुले जथाभावी ऋण लिने गरेको पाइएपछि गत बर्षदेखि नै ऋण दिन प्रतिवन्ध ल...

काठमाडौं । पछिल्लो समय अभिकर्ताहरुले आफूहरु पनि बीमा कम्पनीको शेयर किन्न योग्य रहेको तर्क गरेसँगै जीवन बीमक संघले सो कुरा जायज रहेको प्रतिक्रिया दिएको छ । पछिल्लो समय एक अभिकर्ता एक कम्पनीको अवधारणा आएसँगै उक्त माग जायज रहेको संघको प्रतिक्रिया छ ।  जीवन बीमक...

काठमाडौं । पछिल्लो समय निर्जीवन बीमा क्षेत्रको जोखिमको मूल्यांकन गर्ने सर्भेयरहरुले क्षती भएको १५ दिनभित्रै प्रतिवेदन तयारी गर्न सकस बताएका छन् । यता बीमा प्राधिकरणले भने १५ दिन कुनै पनि खोजीका लागि उपयुक्त अवधि रहेको भन्दै प्रतिवेदन पूर्ण नभएमा खबर गर्न सकिने सुविधा सम...

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका पूर्वअध्यक्ष नन्द तिवारीले एशियन लाइफ इन्स्योरेन्सको शेयर किन्न बीमा अभिकर्ताहरु तयार रहेको बताएका छन् ।  पुँजी पुर्याउन नसकेर नैतिक संकटमा परेको उक्त कम्पनीको शेयर किनेर पुँजी पुर्याउन सहयोग गर्न अभिकर्ताहरु तयार रहेको ...

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाली बीमा क्षेत्रमा अझै पनि योग्य जनशक्तिको अभाव रहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा क्षेत्रमा जनशक्तिको संख्यात्मक वृद्धि भए पनि त्यो गुणस्तरीय नरहेको बताएका हुन् ।  साथै, पौडेलले बीम...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई एकसाथ निर्देशन दिएसँगै अधिकांश बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् ।  चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र  ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सर्भेयरहरुले नयाँ बीमा ऐनले उनीहरुको भूमिका ऐच्छिक बनाएको र वास्तविक भूमिकाको अवमूल्यन हुन पुगेको भन्दै गरेको दाबीको खण्डन गरेका छन् ।  कार्यकारी निर्देशक पौडेलले बीमा ऐन बीमा क्षेत्रको हित...

काठमाडौं । नेपाल सर्भेयर संघका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले नयाँ बीमा ऐनमा सर्भेयरको भूमिकालाई संकुचित गरेको भन्दै यसले सर्भेयरहरुको रोजीरोटी खोस्ने चिन्ता व्यक्त गरेका छन् ।  बीमा ऐन निकै कच्चा ढंगले जारी गरिएको उनको भनाई छ । जोशीले निर्जीवन बीमासँग सम्वन्धि...

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुको वास्तविक मर्जर आउनै बाँकी रहेको बताएका छन् । प्राधिकरणकै नीतिअनुसार बीमा कम्पनीहरु भकाभक मर्जरमा गएर एकीकृत कारोबार गरिरहेको बेला नियामक निकायको प्रमुखको यस्तो भनाई आएको हो ।  कर्पोरेट न...

काठमाडौं । मर्जरका लागि प्रारम्भिक सम्झौता सम्पन्न गरेर एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा जुटिरहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कुनै पनि हालतमा मर्जर भंग (डिमर्जर) गर्न नपाउने नेपाल बीमा प्राधिकरणले बताएको छ ।  प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सब...

काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुँजी डेढ गुणाले बढाउने नीति लिँदा पुनर्बीमा कम्पनीहरुको पनि पुँजी वृद्धिको निर्णय गर्नुपर्ने थियो भनेका छन् ।  नेपाल बीमा प्राधिकरणले मर्जरमा जान दबाब दिने उद्देश्यले बीमा कम्पनीहरुको पुँ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले बीमा कम्पनीहरु मर्जरभन्दा पनि मर्जरपछिको परिणामको बारेमा समेत सचेत हुनुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिले बीमा कम्पनीहरु धमाधम मर्जरमा जा...

काठमाडौं । अरु देशका बीमा नियामक र नेपालको बीमा नियामकले आफ्ना पुनर्बीमा कम्पनीहरुको व्यवसायिक हितका लागि लिएको नीतिमा निकै ठूलो अन्तर रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले यस्तो नीतिमा पुनर्विचार नगरे नेपाली कम्पनीहरु फस्टाउन नसक्ने बताएको छ ।  नेपाल पुनर्बी...

काठमाडौं । बीमा कम्पनीहरुको दाबी भुक्तानीमा एकपछि अर्को गर्दै समस्याहरु चुलिन थालेका छन् । अहिले एकाएक समस्या वृद्धि भएको भन्दै नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई दाबी भुक्तानीका सम्पूर्ण विवरणहरु माग गरेको हो ।  एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिक...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले राजनैतिक अस्थिरताका कारण देशको शासन व्यवस्थामा आउने फेरबदल तथा सरकारी निकायको ठाडो हस्तक्षेपको शिकार आफूहरु बन्नुपरेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब बीमा कम्पनीहरुको नवीकरणका लागि कुनै ताकेता नगर्ने भएको छ । हरेक वर्ष चैत मसान्तसम्म बीमा कम्पनीहरुले अनिवार्य रुपमा नवीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि अब कम्पनीहरुले छुट पाउने भएका हुन् । प्राधिकरणका सहायक निर्देशक सविता...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पुँजी डेढ गुनाले बढाउनुपर्ने निर्देशन जारी गरेपछि पछिल्लो समय बीमा कम्पनीहरु मर्जर गइरहेका छन् । बीमा कम्पनीको संख्या घट्न थालेपछि ती कम्पनीको सीईओ बन्न पनि प्रतिस्पर्धा सुरु भएको छ ।  बीमा कम्पनीहरु मर्जरमा जान...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा कम्पनीहरुले गर्ने सामाजिक उत्तरदायित्वको समेत खर्चको विवरण माग गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ मा उल्लेख भएको प्रावधान उल्लङ्घन गरेको भन्दै कम्पनीहरुसँग खर्चको विवरण माग गरेको बताएको छ ।   प्राधिकरणका कार्यक...

काठमाडौं । पाँच जना सञ्चालक मात्रै कायम गर्नुपर्नेमा सात जना सञ्चालक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालक जयन्तकुमार अग्रवालले राजीनामा दिएका छन् ।  उनको राजीनामा यही गएको फागुन १६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले स्वीकृत पनि गरिसकेको ...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफैले बीमा ऐनको उल्लङ्घन गर्दै आएको फेला परेको छ । हाल १८ जीवन बीमा र १८ निर्जीवन तथा दुई वटा पुनर्बीमा कम्पनीको नियामक निकाय आफैले बीमा ऐनको दफा ३५ उल्लङघन गरेको पाइएको हो । उक्त दफा ३५ मा सूची प्र...

काठमाडौं । नेपाल बीमा प्राधिरकणले चुक्ता पुँजी डेढ गुनाले बढाउन निर्देशन दिँदै त्यसका लागि आउँदो चैत मसान्तसम्मको समय दिएको थियो । उक्त समय घर्किंदै गर्दा केही बीमा कम्पनीहरुले पुँजी योजना कार्यान्वयन गर्न उदासिनता देखाउँदै आएका छन् ।  यता प्राधिकरणले भने तोक...