Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा २७औं पटक आरोहण गरेका छन् । उनले आज सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।   शेर्पाले आज बिहान ८ बजेर ३० मिनेटमा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समि...

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज  सगरमाथाको...

धुलिखेल । आथित्यता क्षेत्रमा करिब ४५ वर्षदेखि सक्रिय प्रेमकण्ठ श्रेष्ठले १९९३ सुरु गरेका थिए ‘धुलिखेल लज रिसोर्ट’ । उनले ६० लाख रुपियाँ लगानीबाट सुरु गरेको यो रिसोर्टमा अहिले लगानी बढेर एक अर्ब रुपियाँ पुगिसकेको छ । लगानीसँगै रिसोर्टमा नयाँ सुविधा र आकर्...

काठमाडौं । पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।  उनी ल्होत्से हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी महिला हुनुका साथै पाकिस्तानबाट ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल आरोहण गर्ने एक मात्र महिला आरोही हुन्...

काठमाडौं । अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बनेकी छिन् । वेडेलले आइतबार बिहान ८ बजेर ३८ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् ।  ...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण शनिबार सम्पन्न भएको छ ।  यसक्रममा पाकिस्तानकी नाइला कियानीले पसगरमाथाको सफल आरोहण गरी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् ।  इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण हिजो सम्पन्न भएको छ । यसपटक पासाङ दावा शर्पाले सगरमाथाको २६औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् ।  यसअघि गत वर्षको वसन्त ऋतुमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाक...

काठमाडौं । जारी वसन्त ऋतुको आरोहणका लागि रोप फिक्सिङ (डोरी टाँग्ने काम)को बाँकी कार्य पूरा गर्न फिक्सिङ टिम बिहीबार सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको छ ।  क्याम्प–४ देखि सगरमाथा चुचुरोसम्मको बाँकी रोप फिक्सिङका लागि इमाजिन नेपाल ट्रेक्सको ...

काठमाडौं । पोखराको बाराही समूहको लगानी रहेको केशलमहलस्थित बाराही प्लाजाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक अर्बभन्दा बढी लगानी रहेको यो प्लाजा अबको डेढ महिनामा सञ्चालनमा आउने उक्त समूहका भाइस प्रेसिडेन्ट एल. बरुण कुमारले जानकारी दिए ।  पोखराको बारा...

काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएकोमा एक जनाको मृत्यु भएको हो ।  बाँकी चारमध्ये तीन जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते हुनेमा हेलिकप्टरका क्याप्टेन सुरेन्द्र पौडेल पनि छन् ।...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै खुम्बु क्षेत्रमा यस बर्ष पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक धेरै हुँदा यस पटक खुम्बु गाउँपालिका क्षेत्रका होटल लजहरु भरीभराउ भई बस्ने ठाउँको अभाव भएको हो ।  विशेषगरी लोबुचे...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल वायुसेवा निगमले अटेर गरेपछि तीन दिने स्पपष्टीकरण सोधेको छ ।  नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रि...

खुम्बु । मानिसहरुले व्यापार व्यवसायका लागि नयाँ खोज र नवीन शैली अपनाउने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा समेत ‘स्पा’ सेवा सञ्चालनमा ल्याइएको छ । समुन्द्र सतहबाट पाँच हजार ३६४ मिटर उचाईमा रहेको आधार शिविर (बेसक्याम्प)मा यो सेवा सञ्चाल...

काठमाडौं । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल पर्यटन विकास परिषदले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताएको छ । कोरोना महामारीका कारण सुस्ताएको ठमेलको पर्यटन व्यवसायमा अहिले केही सुधार आएको छ ।  ठमेल पर्यटन विकास परिषदका ...

काठमाडौं । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सामान्य सुधार आएको छ । विशेषगरी हिमाली क्षेत्रको पदयात्रा र आरोहणमा जानेहरु उल्लेख्यरुपमा बढ्दा दुई–अढाई बर्षदेखि शुन्य प्रायः रहेका होटल र रिसोर्टहरुमा चहलपहल बढेको छ ।  पछिल्लो समयमा साना ठूला होटल...

नाम्चे । खुम्बु गाउँपालिकाका वडा नम्बर ४ र ५ लाई सगरमाथाको प्रवेश द्धार मानिन्छ । वर्षेनी ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक यस क्षेत्रमा भित्रिने गर्छन् ।  तर यस क्षेत्रमा आउने भनेको एक मात्रै माध्यम हवाइ मार्ग हो । मोटर बाटो नहुँदा विशेषगरी सिजनको बेला पर्यटकह...

काठमाडौं । गत चैत १८ तारिखदेखि लागू हुनेगरी नेपाल पर्यटन बोर्डले कोही पनि पर्यटक एक्लै पदयात्रामा जान नपाउने र पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लैजानुपर्ने निर्णय गरेको थियो । तर त्यसको लागि चेक प्वाइट नहुँदा यो निर्णय लागू भइरहेको छ कि ...

नाम्चे । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट एक हजार पाँच जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथाको लागि मात्रै ४५४ जनाले आरोहणको लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।  विभागका निर्देशक युवराज खतिवडाले अनुमति लिनेमध्य...

काठमाडौं । वैज्ञानिक तथा खोजकर्ता महावीर पुनले पनि आन्दोलनको घोषणा गरेका छन् । उनले अनुसन्धान, नवप्रवर्तन र आविस्कारको लागि सामाजिक जनआन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको कारणहरु उदाहरणसहित पेश गरेका छन् ।  पुनले आन्दोलनका मिति, समय र स्थान छिटै आउने बताउँदै...

गोरखछेप (खुम्बु) । वसन्त ऋतु सुरु भएसँगै खुम्बु क्षेत्रमा आन्तिरक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि देश विदेशबाट आएका पर्यटकहरुले गर्दा यो क्षेत्रमा अहिले निकै रमाइलो भइरहेको छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै हिमश्रृंख...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत आपूर्ति प्रणाली सुधार गर्न वैशाख ७ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नै बन्द गरिने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दिन बिहान १ बजेदेखि ७ बजेसम्म उडान सेवा बन्द गरिन लागेको हो । विमानस्थ...

नाम्चे । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरबाट बिदाई भएर सगरमाथा आधार शिविर प्रस्थान गरेका नेपाली अहिले नाम्चे आइपुगेका ...

काठमाडौं । राजधानी नजिकैको आकर्षक पर्यटकीय स्थल नगरकोटमा ठेट नेपाली स्वाद र संस्कृति झल्काउने ‘तायो इको रिसोर्ट’ सञ्चालनमाआएको छ । एक अर्ब रुपियाँ लगानी भएको यो लक्जरी रिसोर्ट हो ।  नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष तथा महाप्रवन्धक सुगतरत्न कं...

काठमाडौं । द नर्थ फेस, ब्ल्याक डायमण्ड, माउन्टेड हार्डवयर जस्ता ब्राण्डहरु विश्वकै महंगो पहिरनको रुपमा परिचित छन् । हिमाल आरोहण गर्दा, लामो यात्रामा जाँदा मात्रै नभएर धनीहरुले लगाउने प्रयोग गर्ने पहिरनको रुपमा यी ब्राण्ड परिचित छन् ।  यस्तै लोकप्रिय ब्राण्ड नेपालमा प...

काठमाडौं । पोखराबाट धवलागिरी आधार शिविर गएको हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ ।  दुर्घटनामा हेलिकप्टरकी क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनलाई एयर डाइनाष्टीको हेलिकप्टरले उद्दार गरी काठमाडौं ल्याइरहेको छ ।  द...