Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार बिहीबार सगरमाथा आरोहणको रु...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा सर्वोच्च शिखर सगरमाथा २७औं पटक चढ्ने भएका छन् । उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका थिए ।  शेर्पाले यही वसन्त ऋतुमा २७औं पटक सगरमाथा चढ्न लागेका हुन् । अबको ५–६ दिनमा सग...

काठमाडौं । स्पेनको म्याड्रिडका ८४ वर्षीय वृद्ध पर्वतारोही कार्लोस सोरिया फन्टन धौलागिरी हिमाल आरोहणका लागि उक्त हिमालको आधार शिविर प्रस्थानको तयारीमा लागेका छन् ।  उनी अहिले काठमाडौंमा छन् । अबको तीन–चार दिनपछि फन्टन आधार शिविरतर्फ लाग्ने सेभेन समिट ट्रेक...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै ...

काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनको संख्या १८१ पुगेको छ । उनीहरु १२ वटा हिमाल आरोहणको लागि अनुमति लिएका हुन् ।  विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले आरोहण अनुमतिबारे जानकारी गर...

काठमाडौं । गएको मार्च महिनामा झण्डै एक लाख पर्यटक हवाई मार्ग हुँदै भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले यो महिनामा ९९ हजार ४२६ पर्यटक भित्रिएका हुन् ।  त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए, २०२१ को मार्च महिनामा १५ हजार २ स...

काठमाडौं । यस बर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि २५७ जना लियजन अफिसर (सम्पर्क अधिकृत)ले तालिम लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुई वटा संस्थाले उनीहरुलाई तालिम दिएको हो ।  वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहणको लागि एक्सपेडिस...

काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पदयात्रीहरुले ‘सोलो ट्रेकिङ’ (एक जना मात्रै पदयात्रा) गर्न पाउने र ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ ।  नेपाल पर्यटन बोर्डको निर्णयलाई चुनौति दिँदै उक्त गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि...

काठमाडौं । विगत २३ वर्षदेखि अमेरिकन नागरिक क्रेग क्यालोनिकाले नेपालको अन्नपूर्ण क्षेत्रमा स्की व्यवसायीलाई हेली स्की खेलाउँदै आएका छन् । उनी फ्रान्समा रहेको हेलेस्की कन्सल्ट्यान्टका सञ्चालक हुन् ।  उक्त कम्पनीले स्की प्रोफेश्नलहरुलाई अन्नपूर्ण क्षेत्रमा हेली स्की ...

काठमाडौं । पर्यटन विभागले पर्वतारोहण सम्बन्धी पूरानो सफ्टवेयर प्रतिस्थापन गर्दै नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ । विभागका शाखा अधिकृत दिपेन्द्र रेग्मीका अनुसार विभागले नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ ।  पहिलाको रिपोटिङ स्टिमम...

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा  ‘एट–के’ बार एण्ड किचेन सञ्चालनमा आएको छ ।  ‘एट–के’ एक्सपिडिसनबाट सुरु भएको कम्पनीले अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल पनि सञ्चालन गरिरहेको छ । उक्त ती...

काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)बाट मात्रै दुई महिनामा ८६७ वटा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड लिएका छन् ।  टिम्सको प्रावधान सन् २००८ जनवरी १ देखि लागू भएको थियो । त्यसबेलादेखि टान र न...

नाम्चे (सोलुखुम्बु) । इटालीका ७८ वर्षिय एडलब्रेटो दि लोरेन्जोले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने आफ्नो धोको पूरा गरेका छन् । उमेर ढल्किए पनि सगरमाथा हेर्न आँटका साथ सगरमाथा आधार शिविर (५३६४ मिटर) पुगेर फर्किएका उनीसँग कर्पोरेट नेपालकर्मीको गत हप्ता नाम्चेमा भेट हुन ...

काठमाडौं । सोलुखुम्बुको एभरेस्ट बेस क्याम्प (आधार शिविर), एभरेस्ट थ्रि पास (रेन्जो ला, चो ला र कोङ्गमा ला), लोबुचे, गोक्यो, थामे, आइल्याड पिक, गोरक्षेपलगायत क्षेत्रमा पर्यटकहरु बढी पदयात्रा गर्छन् । सोही ठाउँहरुमा पर्यटकहरुसँगै पोर्टर (भरिया) पनि पर्यटकको गहुंगो भारी बोके...

काठमाडौं । मास्टर सेफ सन्तोष शाहले जनकपुरमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष शाह’ नामक रेष्टुरेन्ट खोल्न लागेका हुन् ।  रेष्टुरेन्टमा सात वटा...

काठमाडौं । सोलुखुम्बुस्थित मोन्जोमा पहिलो पटक एभरेष्ट जुडो क्लब स्थापना गरिएको थियो । सन् २०२२ मे २९ मा मोन्जोमा उक्त क्लब स्थापना भएपछि खुम्जुङ– ४ मा पनि स्थापना गरियो । अहिले चौरीखर्कमा जुडो क्लब स्थापना गर्न लागिएको छ । मोन्जोमा एभरेष्ट जुडो क्लब स्थापना गर्न जु...

काठमाडौं । आरोही क्रिस्टिन हरिला र बेलायती २१ वर्षीया आरोही एड्रियाना ब्राउनलीले विश्वको आठौं अग्लो मनास्लु हिमाल (८,१६३ मिटर) दोस्रो पटक आरोहण गर्न मनास्लु बेस क्याम्प पुगेका छन् । नेपाली माउन्टेन गाइड, शेर्पा आरोहीसहित नर्वेकी ३६ वर्षे आरोही क्रिस्टिन र बेलायती एड्रिय...

काठमाडौं । कोरियाको इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीहरुको कम्पनी ‘एलजी’का उच्च अधिकारीहरुको टोली ‘क्याम्पिङ ट्रेक’का लागि नेपाल आउने भएको छ ।  कोरियन अल्पाइन फेडरेसन लियजनका अध्यक्षसहित आउन लागेको एलजीको टोली नेपालमा १४ दिन रहने छ ...

 खुम्जुङ (सोलुखुम्बु) । यस पटकको ११३औं अन्तर्राष्ट्रिय नारी दिवस  विश्वकै अग्लो स्थान सोलुखुम्बुस्थित खुम्जुङमा मनाइएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हमु गाउँपालिकाको संयुक्त आयोजित यो कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर सहभागी भइन् । ...

काठमाडौं । सिनामंगलस्थित एयरपोर्ट होटलले ‘फुड कोर्ट’ सेवा थप्ने तयारी गरेको छ । बाह्र बर्षअघिदेखि सञ्चालनमा आएको यो होटलले आफ्नो मुख्य प्रवेश अगाडी यस्तो फुड कोर्ट थप्ने तयारी गरेको होटलका अध्यक्ष विनायक साहले जानकारी दिए ।  होटल एशोसियशन अफ नेपाल...

नाम्चे । कतारी राजकुमारी शेखा आस्मा अल थानी, चर्चित जुडो खेलाडी तथा ओलम्पिक खेलमा स्वर्ण पद विजेता सव्रिना फिल्जमोजरले अन्नपूर्ण १ (८०९१ मिटर) आरोहण गर्न म्याग्दी पुगेकी छन् । इलाइट हिमालयन ऐडभेन्चरका सह–संस्थापक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याब...

काठमाडौं । सत्तारुढ गठवन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा पुगेको छ ।  सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू प्रजातन्त्रको रक्षाका ला...

लुक्ला, सोलुखुम्बु । जलवायु परिवर्तनको असरबारे बुझ्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर सहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा शुरु गरेको  छ ।  टोलीले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) मा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको खुम्जुङमा हिमाली ...

काठमाडौं । विदेशी पर्यटकहरूले नेपाल पर्यटन बोर्डले वितरण गर्दै आएको टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्ड खरिद गरी आफूखुशी एक्लै पदयात्रा गर्दै आएका थिए ।  अबदेखि बोर्डले कुनै पनि विदेशी नागरिक एक्लै पदयात्रामा जान नसक्ने निर्णय गरेको छ ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थल अगाडि सिनामंगलमा सुविधासम्पन्न नयाँ कार्यालय भवन निर्माण गरेको छ ।  एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको यो भवन हेर्दा पाँच चारे होटल जस्तो भव्य देखिन्छ । २०७२ सालको विनाशकारी भूकम्प ...