Advertisement

काठमाडौं । टासी वाङ्दी लामा ह्योल्मो समुदायबाट अर्थोपेडिक सर्जन (हाडजोर्नीसम्वन्धी विशेषज्ञ चिकित्सक) बन्ने पहिलो हुन् । उनी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् । एमबीबीएस कोर्ष चीनबाट गरेका लामाले सन् २०१० पछि नेपाल मेडिकल काउन्सिलबाट...

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले आगामी आरोहण सिजनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये एउटा अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् ।  उनले २०२६ भित्र १४ वटा हिमालहरु आरोहण गर्ने बताइन् ।    १०...

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध बिस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्ने भएको छ ।  उक्त अवसरमा ऐतिहासिक कार्यक्रमको तयारी गरिएको कोरियन अल्पाइन महा...

काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले हिमाल आधार शिविरहरु व्यवस्थापनको लागि कार्यविधि तयार गरेको छ । गाउँपालिकाले खुम्बुस्थित सगरमाथा आधार शिविर र अन्य हिमालहरुको व्यवस्थापनको लागि तयार गरेको कार्यविधि कार्यपालिका बैठकबाट पास गरेको हो ।  यो कार्यविधि ...

काठमाडौं । माउन्टेन गाइड पेम्बा गेल्जे शेर्पाले दक्षिण अमेरिकाको अग्लो हिमाल आकानकागुवा (६,९६१ मिटर) हिमालको सफल आरोहण गरेका छन् ।  शेर्पा नेपाल नेशनल माउन्टेन गाइड एशोशिएमा आवद्ध माउन्टेन गाइड पनि हुन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन इन्टरनेशनल फेडरेशन...

काठमाडौं । अध्यागमन विभागले आज (शुक्रवार)देखि ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यी सेवाहरुको शुभारम्भ गरेका हुन् ।  विभागले अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका छन् । तामाङले यसअघि रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् ।  उनले मंगलबार अर्जेन्टिना समय अनुसार बिहा...

काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारले साराङकोट डाँडामा ३५ फिट अग्लो गणेशको मूर्ति राख्ने भएको छ । कम्पनीका एक कर्मचारीले डाँडामा राखिने उक्त मूर्ति भारतबाट केही दिनमा आइपुग्ने बताएका छन् ।  अन्नपूर्ण केवलकारले पोखराको फेवाताल किनारबाट साराङकोट डाँडासम्म जोड्...

काठमाडौं । खुम्बु पासाङ ल्हामु​ गाउँपालिकाले आधार शिविरहरु व्यवस्थापनको लागि कार्यविधि तयार गरेको जानकारी दिएको छ । गाउँपालिकाले खुम्बुस्थित सगरमाथा आधार शिविर र अन्य हिमालहरुको व्यवस्थापनको लागि कार्यविधि तयार गरी हिमाल आरोहणसँग सम्बन्धित् सरोकारवालाहरुसँग अन्त...

काठमाडौं । बुढानीलकण्ठमा करिब सात रोपनी क्षेत्रफलमा सगरमाथाको कान्छो आरोही तेम्बा छेरी शेर्पाले ‘तेम्बाज हाउस बेड एण्ड ब्रेक्फास्ट’ र ‘अल्पाइन प्रेज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।  जग्गा भाडामा लिएर उनले पूरानाहरु सामगीहरुको प्रयोग ...

काठमाडौं । विश्व चर्चित डीजे विनाई छ दिने भ्रमणका लागि काठमाडौं आएर विभिन्न स्थानको भ्रमणर गतिविधिमा सामेल भएका उनीहरु माघ ११ गते आइपुगेको ठमेलस्थित एलओडी क्लब कार्यकारी अध्यक्ष रुदिप श्रेष्ठले जानकारी दिए । उनीहरुले क्लबमा आफ्नो प्रस्तुती पनि दिएको उनले बताए । &nbs...

काठमाडौं । लामो समयदेखि बन्द रहेको पोखराको फूलबारी रिसोर्ट एण्ड स्पा पुनः खुलाउने प्रयास सफल हुन लागेको छ । ऋण तिर्न नसकेपछि बैंकले लिलामीमा लगेको यो रिसोर्टले बैंकसँगको कारोबार मिलाएर सेवा सुचारु गर्न लागिएको हो ।  व्यावसायी पियुसबहादुर अमात्यको यो रिसो...

काठमाडौं । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्नपर्ने विश्वका ५२ वटा गन्तव्यहरुको सूचीमा नेपालको मुस्ताङलाई पनि राखेको छ ।  त्यस्तै, विश्व प्रसिद्ध ट्राभल वेभसाइट ‘ट्रिप एडभाइजर’ले नेपालको राजधानी काठमाडौंलाई संसारको उत्क...

काठमाडौं । सर्वोच्च अदालतका कारण चार हजारभन्दा बढी ‘माउन्टेन गाइड’हरूको पेशा अन्योलमा परेको छ । पर्यटन विभागद्धारा जारी माउन्टेड गाइड (हिमाली पथप्रदर्शक)को परिचयपत्रसम्वन्धमा जारी आदेशले गर्दा उनीहरुको पेशासँगै  रोजीरोटीसमेत संकटमा परेको हो ।  ...

काठमाडौं । गत वर्षको अफ सिजन (शरद ऋतु)को तुलनामा यस वर्षमा हेलिकप्टरको व्यापार झन घटेको छ । हेलिकप्टरको व्यापार करिब ९० प्रतिशत घटेको व्यावसायीहरु बताउँछन् ।  व्यापार घटनुको मुख्य कारण ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा आएको गिरावट हो । सरकारको न...

काठमाडौं । हिमालमा आरोहणमा महिला आरोहीहरुको पनि आकर्षण बढ्न थालेको छ । भरियादेखि लिएर आरोहीसम्म महिलाहरुको सहभागिता बढ्दो छ ।  विगतमा पुरुषहरु हिमालमा काम गर्न जान्थे र महिलाहरु घरपरिवार सम्हालेर बस्थे । अहिले भने महिलाहरु पनि हिमालतर्फ तानिएका छन् ।&nbs...

काठमाडौं । बुटवलमा होटल ‘डे क्राउन इन’ सञ्चालनमा आएको छ । माघ १ देखि सञ्चालन भएको होटल ‘सफ्ट ओपनिङ’ गरी सञ्चालनमा आएको हो ।  यस होटलको ‘ग्राण्ड ओपनिङ’ (औपचारिक उद्घाटन) चाहिँ आउँदो वैशाखमा हुने होटलका प्रबन्ध निर्देशक श...

काठमाडौं । यती एयरलाइन्सले यसै साता एउटा एटीआर जहाज नेपाल भित्राउने भएको छ । कम्पनीले शुक्रबारसम्म उक्त जहाज आइसक्ने बताएको छ । अर्को एउटा एटीआर भने अर्को साता आउने जनाइएको छ ।  यतीले ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । गत बर्ष पोखरामा एउटा एटीआर ज...

काठमाडौं । नेपाल वायुसेवा निगमले आफूसँग पर्याप्त जहाज नहुँदा आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा निकै समस्या भएको बताएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यति धेरै जहाज हुने दक्षिण एशियाको राष्ट्रिय ध्वजाबहाक आफूहरु मात्रै भएको बताए ।  संख्या थोरै हुँदा कुनै जहा...

काठमाडौँ । नेपालमा पाँच तारे होटलको संख्या २० वटा पुगेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारे होटलको विवरण सार्वजनिक गरेको हो ।  पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारा स्तरमा ...

काठमाडौं । गएको हप्ता विश्व चर्चित ‘डीजे’ र ‘प्रोडक्सन’ जोडी ‘म्याटिस एण्ड साड्को’ नेपाल आएर तीन दिन बिताई फर्किएका छन् ।  उनीहरु यही गएको पुस २४ गते आएर २६ गते फर्किएका हुन् । आफ्नो प्रस्तुतीको लागि ‘म्याटिस एण्ड साड्को...

काठमाडौं । प्रख्यात इजरायली ‘भ्लगर’ नुसेर यासिन काठमाडौं आइपुगेका छन् । उनी दुई दिनअघि पयर्टक भिसामा आएको अध्यागमन विभागले जनाएको हो ।  यासिनले आफू काठमाडौं आइपुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालाले अब पर्यटनको आफ्नै सुत्र बनाउने बताउँदै त्यो चाँडै सार्वजनिक हने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपालको आफ्नै पर्यटन सुत्र बनाउनुपर्ने खाँचो रहेको बताए । पर्यटन क्षेत्र...

काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ ।  ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरल...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न विश्वभरबाट ठूलो संख्यामा विदेशी तथा नेपाली आरोहीहरु आउने गर्छन् । कोही हिमाल आरोहणको लागि आउँछन् भने कोही सगरमाथा आधार शिविरसम्मको पदयात्राको लागि आउने गर्छन् ।  सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्न १२ दि...